Posted by: nepesahila April 19, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
दादाको हिजोराति सपनामा माओबादि आएर तर्साए रे। त्यहि भेर जथाभाबि फलाक्दै हिड्दैछन्। चौतारो त मौकामा चौका हान्या हो मैले तर त्यस्को रिस पोख्नलै चुनाव बहिस्कारै अर्न पर्छ त?
Read Full Discussion Thread for this article