Posted by: miss_ me April 18, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
अब सबै आन्दोलनमा जादा म मात्र किन स्कूल खोल्नु ह ठुल्नानी? मेरो स्कूल पुलिस आर्मीको जस्तो स्कूल हो र?बिदा छ आजभोलि। बरु बहिस्कार नगर चुनाव । बहिस्कार‍‍‌‌‌ ‍‍भनेको त जनवादी गनतन्र हो :D
Read Full Discussion Thread for this article