Posted by: gaalab April 18, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
ल, हिजो बिभिन्न कारणले चौतारीतिर आउना पाइया थेन; जे होस् भोट निकै झर्दै रहेछ। यो दादाले चुनाब बहिस्कार गरेर के प्रमाण दिन खोज्या हुन्? जनमत संग्रह पनि बहिस्कार गर्न मिल्छ ? जनमत संग्रह बहिस्कार गर्नु भनेको आफ्नो उत्तरदायित्वबाट हात झिक्नु हो। लौ न, गाम्ले दाजुभाइ दिदीबहिनी हो, यिनलाई सम्झाइदिनु पर्यो। नामै त दादा गिरी, गाममा साँच्चीकै दादागिरी देखाउन थाल्ने भए। अनि, बब दाइ र अपटाउन नानीले पनि बहिस्कार गर्न भएन भन्या! झन् बहिस्कारवादी निस्केलान भन्ने डरले एउटा रिमिक्स गीत टाँस्या थीं (थिएँ),--- लौ फेरि त्यही गीत फेरि पनि सुनम् । भोटहाल्न आउनुहोस, आफ्नो तन्त्र आफैं छान्नुहोस् । नेतालाई गाली मात्रै गर्न भएन। १-२ जना खत्तम भए भनेर सबैलाई त्यस्तो सोच्न हुन्न भनेर उमेशले लेख्या रैछन् - http://www.mysansar.com/?p=248
Read Full Discussion Thread for this article