Posted by: Dada_Giri April 18, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
ल भउते, मैजुको पछि लाग्या जस्तो छ, प्रगति राम्रो छ. दुध दिने गाइको लात सहनु पर्छ यार. आफु त नदिने गाइको लात पनि सहिन्थ्यो. त्यो रोगले मलाई पनि समात्या थियो एक जमानामा. २,४ कुरा त २३,२४ देशको भाषामा भन्दिन्छु.
Read Full Discussion Thread for this article