Posted by: Deep April 18, 2006
Breaking News- King will step down soon-
Login in to Rate this Post:     0       ?        
सुनें राजा अब ओरलिने रे हेर्छु त कोल्टे पो फेर्या रे नेता भित्र दर्शनमा रे "तिमेरु अब सार्बभौम्" मौसुफ बाट हुकुम भो रे जनता बाहिरै धर्ना दिनी रे मौसुफ् र सरकारका कुरा बुझियेन रे सातदलका शिर्श नेता प्रममा भर्ना भये रे उपशिर्श नेताले अबिस्वासको मस्योदा कोरे रे धोका भो! धोका भो!! फेरी चक्का जाम् रे नेपाल बन्द! अब वार् कि पार् रे "अबे कुछ् तो नइ अन्दाजमे कर्" सुन्छु माइबाप् गुस्सा होगये रे हेर्छु त सबै नेता दिल्लिमा! बिरामि रे के रे? आफै बोक्सी आफै झाँक्री रे?
Read Full Discussion Thread for this article