Posted by: world_map April 18, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
लौ, आज त बोप दाई नि गाँजा तान्दै चौतारीमा आईपुग्नु भएछ, त्यो नि बहिष्कारतन्त्रको नारा लाउँदै, कता हरा'को हो यत्रो दिन? दादाले फेरी के भन्नु भएको त्यो? >>>>>बेललाई काग पाक्यो, बिस्मात न हर्ख! <<<<<< जानीजानी उल्टो पार्या हो कि, बिर्सेर? ठूल्नानीले चैं 'हाटा' गरीजस्तो छ। आज त ईस्कूल नै बन्द छ, हडतालको कारणले, त्यसैले हाजिर नि हुन्न, हैन त मास्टर्नी दिदी? भौतेजी ल अबिर किनेर ल्याउनु परो चाँडो। लौ, अब म भोट गन्दिन्छु। बहिस्कारतन्त्र : २ लोकतन्त्र ( बहुदल + गणतन्त्र) : ११ जन गणतन्त्र: ० राजतन्त्र (०४६ भन्दा अगाडिको): ० प्रजातन्त्र ( छयालिस् साल पछि असोज् १८ अघि ):० प्रजातन्त्र ( सेरेमोनियल अर्थात बेलायत/जापान जस्तो) :०
Read Full Discussion Thread for this article