Posted by: chakku April 18, 2006
FILING PETITION AGAINST INDIA SOON.
Login in to Rate this Post:     0       ?        
यी जाँठा राष्ट्रवादीहरुले कुरा बुझ्ने भए त किन राष्ट्रबादी हुने थिए होला र? भारतले आज कर्ण सिंह भन्ने ज्ञानेको ज्वाँइलाई ज्ञानेलाई भेट्न पठाएको छ। भारतले यो कुकूर ज्ञानेलाई सहयोग नगरिदिएको भए त्यसलाई जनताले खेदिसक्ने थिए नेपालबाट। तर तिमीहरुले के बुझ्थ्यौ त्यस्तो घुमाउरो कुरा?
Read Full Discussion Thread for this article