Posted by: dautari April 18, 2006
What can be the best solution to the problems in Nepal
Login in to Rate this Post:     0       ?        
नेपालको स्थिति दिन प्रतिदिन बिग्रँदै गइरहेको छ । यो अवस्थामा चीरकालीन शान्तिको पुनर्स्थापनाका लागि सबैभन्दा उपयुक्त समाधान के होला ? के राजा हटाउँदैमा र राजतन्त्रको अन्त्य गर्दैमा मात्र समस्याको समाधान होला त ? नेपालमा अब राजतन्त्रको आवश्यकता अझै पनि होला त ? राजतन्त्र हटाएपछि फेरि सत्तामा आउने को हुन ? उनै पुराना विदेशी शक्तिका प्रृष्ठपोषक भ्रष्ट नेताहरु ? माओवादी नेताहरुसँग के देशको स्थिति सुधार्ने क्षमता छ त ? मेरो मनमा यी प्रश्नहरु भए पनि यिनका जवाफ मेरो गिदिले पहिल्याउन सकेन । यहाँहरुको विचार के छ ?
Read Full Discussion Thread for this article