Posted by: chakku April 18, 2006
FILING PETITION AGAINST INDIA SOON.
Login in to Rate this Post:     0       ?        
ए बहुला कुकूर, तैंले माथिको छोटो पोष्टमा ४ पटक जति म राजाको समर्थन गर्दिन भन्नुबाट नै तेरो भित्री मनशाय के हो बुझ्न सकिन्छ। भारत बिरोधी तेरो राष्ट्रवाद चाक पुछ्ने टालो बराबर हो। हामी के चाहान्छौ भने नेपालमा जनता सर्वोपरी हुन, ज्ञाने तथा माओवादी र साथै गिरीजा, देउवा जस्ता नेताहरुको अन्त्य होस। नयाँ नेपाल जहाँ घुसखोरी भ्रष्टाचार बिरुध्द लडने एउटा सशक्त सिस्टेम होस। जनता शिक्षित हुन र उनले देशको माया गर्ने राजनितिज्ञहरु छान्न सकुन। अनि भारत लगायत चीन र अन्य देशहरु सँग सौहाद्रपूर्ण सम्बन्ध होस्। समय लाग्छ, तर त्यो सम्भव छ। जाँठा राष्ट्रवादीहरु! राष्ट्रवाद भन्ने शब्द कै बेइज्जत गर्छौ तिमीहरुले!
Read Full Discussion Thread for this article