Posted by: Dada_Giri April 18, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
यस्तो हुन्छ भन्नी त मलाई थाहा थियो. कि पिरती अरु कसैले कि पिरतीले नै तर बिगारेर चौपारी बनाउँछन् भन्ने त लाग्या थ्यो हिजो देखुन्टै. ------------------------- लोकतान्त्रिक गुनतन्त्र रे? बेललाई काग पाक्यो, बिस्मात न हर्ख! निर्वाचन बहिस्कार! सांसदलाई, १ करोड रुपियाँ र मन्त्रीपदमा लिलाम बढाबढमा किनबेच गरेको पनि हाम्रै देशमा हो, यिनै SPY(SPA) हुन् कि सेस्. पि. ए. ले हो. चौपारीमा बसेर, टोपीमा भोट माग्दा रे छन्. चौपारी सभाको निर्वाचन- बहिस्कार गरौँ. बहिस्कार गरौँ. लौ जा!
Read Full Discussion Thread for this article