Posted by: RESIS April 18, 2006
Chor Gyane.. Chor Thapa Haru
Login in to Rate this Post:     0       ?        
जो थापा हरु आन्दोलन मा लडिरखेका छन उनिहरु लाई चै के भन्ने ganatantra? थापा भनेको यिनिहरु ४ जना मात्रै त होईन होला नेपाल म कि कसो ? खुट्टा तनेको छ बसेको ।धोती फुस्किसक्यो थाहा छैन,आफ्नै तरिफ गर्‍यो बस्यो ।धिक्कार छ !! यहाँ बसेर फेकेको छ फेकेको छ ।देश लाई चैएको बेलाम गफ जोत्दै बस्नेहारु । खुरुक्क नेपाल जानी अनि देखौने फुर्ती । :@disgusting!
Read Full Discussion Thread for this article