Posted by: miss_ me April 17, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
होइन के त्यो राजा भनाउदोलाइ कहा देश निकाला गर्ने कुरा गर्नु भएको ,मस्ति गरेर बसिहाल्छ नि फेरि बिदेशमा, त्यसैले, न झिरले रोपेर मार्ने न त फासि नै दिने, बरु ठुलो पिजडा जस्तो चारैतिरबाट हेर्न मिल्ने खोर बनाएर राख्ने नारायणहिटिको अगाडि नमर्दा सम्म,अनिबाटो हिड्ने मानिस जतिले सुइयोले घोच्दै जादै .........घोच्दै जादै घोच्दै जादै ............ अनि थाह् हुन्छ त्यस्लाइ जनतालाइ दिएको यातना । मर्यो भने कहा गुह्वेश्वरीमा लाने??? खुरुक्क सुकाएर बुख्याचो बनाउने अनि खेतिबारिमा झुण्डाउने कमसेकम अलिकति त काम लागोस् त्यसको बाङ्गो मुन्टो :D
Read Full Discussion Thread for this article