Posted by: Bhaute April 17, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
खोइ, अरुको त मत हाल्ने सुर-सारै छैन। अहिले मत नहाले फेरि त्यो माथिको मतदाता-नामावली बाट नाम काटिन्छ है अर्को फेर बाट। :p :p :p :p अहिले सम्म २८ % (१०/३५) भोट खसिसकेछ। जे होस ज्ञानेको चुनावमा भन्दा त धेरै नै मत खसेछ। २१% लाई कमल थापा र श्रीष शमसेर ले अत्यन्त उत्साहवर्दक उपस्थिति भन्थे के रे। त्यो हेरेर त हाम्रो २८ % त धमाकै भैहाल्यो नि। :-) अझै पर्खिने हो कि घोषणा गरिदिने हो? अबिर लाउन हतार भो के। :p
Read Full Discussion Thread for this article