Posted by: Gautam B. April 17, 2006
Why is he even consulted?
Login in to Rate this Post:     0       ?        
किसुन बूढोले आफ्नो सान्दर्भिकता गुमाएको धेरै भईसक्यो। नया नेपालको लागि भूमिकाको कुरा गर्ने हो भने उनका लागि अब कुनै ठाऊँ छैन। बुद्धि भए यो बूढोले अब इतिहासको ब्याज खाएर चूपचाप लागेर बस्नु पर्ने हो, आफ्नो इज्जत जोगाउन।
Read Full Discussion Thread for this article