Posted by: pire April 17, 2006
लोभि भट्टराई
Login in to Rate this Post:     0       ?        
ज्ञाने जहाँ गए पनि extradite गराउनु पर्छ। इन्डियाले त पक्का शरण दिदैन। बरु चाइनाले दिन्छ कि जस्तो छ। UK को पनि भर छैन। भित्र देखि भन्नु पर्दा नेता हरुले गू खाएनन भने मैले यो ज्ञानेको केहि भविष्य देखेको छैन है साथी हो।
Read Full Discussion Thread for this article