Posted by: Bhaute April 17, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
हेर न ! मामा निर्वाचन आयुक्त भा'को देखेर भान्जिले चाकडी अरेकी :P । नयाँ बर्षमा भान्जिहरुलाई भेट्न आउन मुन लाग्याथ्यो, बोलाउँदै बोलाएनन्। :( । नबोलाइकन भान्जा-भान्जीको दैलो कुच्नु हुँदैन भनेर गइन म पनि। :p स्यान्कान्छाको प्रश्न: "खरबारीमा ढुकुर छोपे पछि के गर्नु पर्छ?" भन्ने थियो कि के हो? नत्र त्यो झिरले रोपेर मार्नुपर्छ भनेर त किन भन्थे र मुन्छेलाई नि। न कचिला बनाउँन हुने, न सुकुटी पोल्न हुने। प्रश्न राम्रो सँग बुझेको भा'त "जिउँदै हरियो बाँसमा पट्टुवाले बाँधेर टुँउँउँउँउँउँउँउँउँउँउँउँउँ पार्दै गुहे्शवरीमा लगेर पोल्नुपर्छ" भन्दाहुन् नि। :-) हाल सम्मको नतिजा: लोकतन्त्र ( बहुदल + गणतन्त्र) : १० जन गणतन्त्र: ० राजतन्त्र (०४६ भन्दा अगाडिको): ० प्रजातन्त्र ( छयालिस् साल पछि असोज् १८ अघि ):० प्रजातन्त्र ( सेरेमोनियल अर्थात बेलायत/जापान जस्तो) :०
Read Full Discussion Thread for this article