Posted by: chakku April 17, 2006
लोभि भट्टराई
Login in to Rate this Post:     0       ?        
यी भट्टराई बुढा मान्छे त सोझै हुन तर उन्लाई दिशा खलास गर्न नै दिनमा ३-४ घंटा जति लाग्छ। त्यसैले कोपरामा हग्न बस्दाबस्दै जनताको सोचाइ कहाँबाट कहाँ पुगिसक्यो उन्लाई केहि अत्तोपत्तो छैन विचरा! आज ज्ञानेले बोलायो, हतार मै उनी गए, अण्टसण्ट बोलेर आए। के भन्ने अब?
Read Full Discussion Thread for this article