Posted by: Turbulence April 17, 2006
विक्रम संवत् २०६३ सालको भविष्य
Login in to Rate this Post:     0       ?        
I find this funny; let's hope his forecast will be true : Here is an excerpt of the forecast: जेठ १२ गतेदेखि मंगल कर्कट राशिमा शनिका साथ नीच भै बस्ने हुँदा समय प्रतिकूल बन्नेछ । सैन्य कारक ग्रह मंगल तथा शनिको युक्तिले राष्ट्रमा हलचल मच्चिनेछ । सैन्य विद्रोह हुन सक्ने सम्भावना छ । Source: - http://www.kantipuronline.com/kol/saptahik/rasi.php
Read Full Discussion Thread for this article