Posted by: Pretty April 17, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
सबैलाइ नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना। यो नयाँ बर्षले पक्कै तपाईंहरुको मनकामना पुरा गर्नेछ। म त भोट कस्लाइ दिने अब मामाले जसलाई देउ भन्छन् उसैलाई त हो नि। ल मेरो पनि लोकतान्त्रीक गणतन्त्र लाई नै भोट है। अनि सान्कान्छा को गाना त Firefox मा त बज्दैन, IE मा चाहिँ बज्ने रैछ।
Read Full Discussion Thread for this article