Posted by: world_map April 17, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
ईश्वर बुरोको भोट मै गन्दिन्छु ल, खाली कपी पेस्ट गरेर एक भोट बढाउने त हो नि। लोकतन्त्र ( बहुदल + गणतन्त्र) : ९ जन गणतन्त्र: ० राजतन्त्र (०४६ भन्दा अगाडिको): ० प्रजातन्त्र ( छयालिस् साल पछि असोज् १८ अघि ):० प्रजातन्त्र ( सेरेमोनियल अर्थात बेलायत/जापान जस्तो) :० अरू गाम्लेहरू नि आफ्नो अमूल्य भोट हालम् है! फेरी गिरिजा, शेरहरू नै आम्ला भन्ने डर त मलाई नि लाग्छ, तर अन्तरिम सरकारमा रहे रहुन्, त्यसपछिको चुनावमा त गाम्लेहरूले शसक्त नयाँ नेतृत्त्व पक्कै चयन गर्नेछन्।
Read Full Discussion Thread for this article