Posted by: Bhaute April 17, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
बरु मतपत्रमा अझै एउटा चिन्ह थप्नु परो। त्यो सेरेमोनियल ( मैले भनेको रबरछाप) भन्नेहरुको लागि। ता कि कुनै मतपत्र खालि नझरोस। :-) त्यसैले : लोकतन्त्र ( बहुदल + गणतन्त्र) : ७ जन गणतन्त्र: ० राजतन्त्र (०४६ भन्दा अगाडिको): ० प्रजातन्त्र ( छयालिस् साल पछि असोज् १८ अघि ):० प्रजातन्त्र ( सेरेमोनियल अर्थात बेलायत/जापान जस्तो) :० अझै केही बाँकी छ भने थप्दै जाउँ। :-)
Read Full Discussion Thread for this article