Posted by: Bhaute April 17, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
लालिगुराँस जी, १००% सहमत, मैले बनाउनखोजेको मतपत्र ठ्याक्कै त्यही हो। धेरै धेरै धन्यवाद। स्टिल र सिमेन्ट सँग खेल्दा खेल्दा मेरो त दिमाखै स्टिल र सिमेन्ट जस्तो जड भएछ। यो मतपत्रले चित्रेको उत्तर पनि दियोहोला। :-)
Read Full Discussion Thread for this article