Posted by: Lali Guras April 17, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
भाउते ब्रो, माओवादी ले भन्ने गरे को गणतन्त्र त जन-गणतन्त्र ( People's Republic) हो क्यारे। तेसो भा, नतिजा अहिले सम्मको यस्तो भो । लोकतन्त्र :( बहुदल + गणतन्त्र) : ७ जन गणतन्त्र: ० राजतन्त्र: ० प्रजातन्त्र:( छयालिस् साल पछि असोज् १८ अघि ):० नमिले सच्चाउहै बिरोदर
Read Full Discussion Thread for this article