Posted by: world_map April 17, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
"लोकतन्त्रले जितेछ भने फेरि "रबरछाप" र "गणतन्त्र" को चुनाउ गरम्ला। " ए भौतेजी! अनि 'रबरछाप' र 'गणतन्त्र' भन्या चैं के नि? के फरक छ यिनमा? मलाई त 'रबरछाप' अलि नक्क्ली जस्तो लागो, त्यसैले 'गणतन्त्र' भन्द्या के सिधै। हुन त मेरो पनि लोकतन्त्र हुँदै गणतन्त्र जाने भएकोले 'लोकतान्त्रिक गणतन्त्र' नै हो, तर छोटो र मीठो बनाउन गणतन्त्र भनेको, गलत अर्थ नलागोस् मेरो नि।
Read Full Discussion Thread for this article