Posted by: Bhaute April 17, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
>>>>>>>गणतन्त्र: ५ लोक्तान्त्रीक गणतन्त्र: २ , >>>>>>>>>>>>>> त्यो गणतन्त्र मात्र भनेको के हो फेरि ? त्यो माओबादषिको गणतन्त्र हैन है म। म त लोकतान्त्रिक गणतन्त्र। याने कि राष्ट्रपति सहितको बहुदलीय प्रजातन्त्रमा हो मेरो भोट। गणतन्त्र मात्र भन्दा अर्थ गलत नलागोस, त्यो पनि लोक्तान्त्रिक गणतन्त्र नै हो सायद।
Read Full Discussion Thread for this article