Posted by: Yahoooooo April 17, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
भुने पछि सानो कान्छ सानै रहेछन् हैन त बल्ल आइ एस्सी भन्ने जिनेस सकेर पो आरचन त कान्छा अहिले ता बटार्न मिल्ने रडियो रच झन राम्रो जेहोस् अर्को अस्कल को भाइ भेटियो रमाइलो छ भोट मेरो पनि गणतन्त्र मै छ छिटो छिटो मत खसालौ है फेरि बुथ बन्द होला यहा ता नया technic छ क्या मत खसाल्दै गन्न पनि सुरु हुने मत गणना: अहिले सम्म गणतन्त्र: ५ लोक्तान्त्रीक गणतन्त्र: २ लोकतन्त्र: ० राजतन्त्र: ०
Read Full Discussion Thread for this article