Posted by: sano_kanchha April 17, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
लौ साइल्दाइ ले हालेछन केरे नया चौपारि मा जग , राम्रो नै भयो के अर्नि हो त नि राम्रो काम लाइ राम्रो नै भन्नु पर्यो नि गाठे। अनि मलाइ भाइ भन्ने कि दाइ भन्ने कुरा आएको थियो मलाइ त के लाउछ भने नि म त यो चौपारि म सबै भन्दा कान्छो नै भएर मेरो नाम पनि सानो कान्छा भयो के रे ।चौपारि मा धेरै अस्कल मा मुन्छे हुनु हुदो रैछ केरे मैले त आइउस्सि भन्ने जिनिस पढेको पनि ३ साल मत्रै भयो के रे ।भने पछि मलाइ भाइ भने हुन्छ। चौपारि मा लोकतन्त्र भन्ने कुरा उठेको रैच के रे मेरो भोट पनि गणतन्त्र लै नै भयो । हुन त सबै नेता चोर नै हुन के रे । गणतन्त्र भन्ने जिनिश आए पनि त्यहि पुराना चोर् नेता सुरु मा फाटेको कमेज लाएर भोट माउन आउने त होलान नि ।लौ त गाम्ले हरु मैले त यो चौपरि मा रमाइलो अर्न मात्र जानेको छु के रे । लौ सुन्नुस त आज नया गित को रिडियो। पहिला पहिला लुकाएर बजाउने अरेको थिये सुरु बाट नै सबै गित सुन्नु पर्ने के अल्छि लाउदो भओ के रे अनि धागो नै बनाइदिये । मन लागे बटार्न सक्नु हुन्छ।
Read Full Discussion Thread for this article