Posted by: Yahoooooo April 17, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
ये मेरि बास्सै गोताएँ ले मलाइ प्वाक्कै जङ्गली भन्न भ्याए गाठेँ राउटे ले जस्तो जङ्गल छोडेको पुस्तौ भैसक्यो गोताएँ काजि................ मैले पनि खुसुक्क बिसाम्न खोजेको कुरो को चुरो तेही हो तर अहिले आन्दोलन मियो बिनाको जस्तो भोकि भन्ने डर छ क्या नेता ले अझै पनि साढेँको झर्ला र खाम्ला भनेर कुरेको जस्तो देखिन्छ २०४६ सालमा गणेशमान ले नेतृत्व गरे तर अहिले को छ त ??????? जनता स्वत स्फुर्त भने पनि टुङो लाउने ता नेतानै हुन् क्यारे यो सानो मुन्छे ले गोतायेँ काजि को अगाडि प्वाक्क मुख फोरेँ नजानि कन गल्ति माफ पाउ मलाइ चौतारो मा सिक्न पनि पाहिन्छ भनेर छिरेको है
Read Full Discussion Thread for this article