Posted by: gaalab April 16, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
जदौ! दाजुभाइ दिदी-बहिनीहरु, हाजिर गर्दैछु। एकदिन यतातिर नआको त, मान्छे बढेर नयाँ चौपारी बनाउन पर्ने भैसकेछ। ल हाम्रो देशपनि लोकतन्त्रतिर लाग्न आँट्यो। हामी साझा गाम्लेले जनमत संग्रह गरेर देखाउदा कस्तो होला? ल लोकतन्त्रीय मोडमा रिमिक्स गरेको गीत पनि श्रवण गरौं। भोटहाल्न आउनुहोस, आफ्नो तन्त्र आफैं छान्नुहोस् । तपाईं हामी मिले मात्रै लोकतन्त्र आउँछ, लोकतन्त्र भयो भने भविष्य बन्छ। लोकतन्त्र हाम्रो अधिकार तपाईँ हामी नजुटेमा छाउँछ अन्धकार। अन्त्यमा, मेरो एक भोट लोकतान्त्रिक गणतन्त्रलाई। अस्तु:
Read Full Discussion Thread for this article