Posted by: Bhaute April 16, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
स्यान्कान्छो चौतारीलाई जगहाल्न ढुङ्गा खोज्न तल खोल्सा तिर झर्याथे, उतै किच्कन्नीले लडाइ कि के हो? लु गाम्लेहरु, स्यान्कान्छालाई त खोज्नै जान पर्ला जस्तो छ। :p साईँलाले चिनिसकेछन चौतारी। लु ठिकै भो, जेठो बाट सुरु अर्नि हो भुने पनि कान्छाको भन्दा साईँलाको पालो पैला आम्छ के रे। गजप भा'छ साईँला। तिमी त आजकाल हेड-मिस्त्री नै भाछौ रे, के का कमजोर जग लाम्थ्यौ र। ए कान्छा, तिम्ले राम्रा-बलिया ढुङ्गा ल्यायौ भने लुका'र राख है, यो चौतारी सक्के पछि झ्याप्प अर्को जग हाल्नु पर्छ के। :-)। कान्छो भा'सि यस्तै हो। दशैँका टीका कान्छो बाट, तिहारका टीका जेठोबाट। बरु टेपरीकोट चैँ घन्काइहाल न कान्छा। कस्तो झाम्रे नाचुँ नाचूँ भो, मलाई त।
Read Full Discussion Thread for this article