Posted by: Nepe April 16, 2006
Janatako boli neta ko kalam bata
Login in to Rate this Post:     0       ?        
What More-jee, Philosophically, yes, I believe in simplicity. I believe everything about life is simple. It is only lack of information and conflict of interests-- where information is available-- make things look complicated. Your dismissal of "shadow government" before the security forces signal "green" is a classic error of looking for a son to give birth to his father. सुरक्षाबल, केहि सभ्रान्त सर्वोच्चपदाधिकारीहरु र आन्दोलन अपराधीहरु बाहेक, निश्चित रुपमा विद्रोहको लागि competent छ । सुरक्षा अधिकारीहरुका परिवारहरु समेत आन्दोलनमा ओर्लिरहेका छन् । यो विद्रोहलाई प्रोत्साहन गर्न एउटा स्पष्ट, एकल, जनपरिचित र जनअनुमोदित "केन्द्र" चाहिएको छ, पहिले । त्यो बिना नै सुरक्षाबलले के हावामा विद्रोह गर्ने, यार ? एउटा स्पष्ट "केन्द्र" चाहियो पहिला, त्यो पनि यस्तो उस्तो होईन, आन्दोलनले चिनेको र अनुमोदन गरेको । चिन्न र अनुमोदन गर्न ट्याम लाग्छ, त्यसैले जतिसके छिटो गर्दा राम्रो । जहासम्म मेरो पोजिशनबारे तपाईको प्रश्न छ, यदि तपाईले मलाई राजनैतिक रुपले थोरबहुत चिन्नु भा छ भने, सोधिरहनु पर्ने कुरै होईन । पटक्कै चिन्नु भा छैन भने, does it make any difference ?
Read Full Discussion Thread for this article