Posted by: what more April 16, 2006
Janatako boli neta ko kalam bata
Login in to Rate this Post:     0       ?        
.शायद सरलता नेपेजीको strong suit हुनुपर्छ । अहो कति सजिलो कुरा गर्नुभाको राजाले २४ घण्टे ultimatum पछी छोडछन् भनेर । मलाई त आर्मीको rank and file बाट बिद्रोहको support वा कम्सेकम acknowledgement नआईकन यो shadow government को कुरा चाँही बकबास जस्तो लागो । खयर्, मेरो प्रश्न अलि बेग्लै छ । दुईटा option दिनुभो नेपेज्यु - एउटा SPA-led, अर्को violent । तपाईंको preference चाँही कुन option माथि छ नि?
Read Full Discussion Thread for this article