Posted by: Tero bau April 16, 2006
Login in to Rate this Post:
0
?
नेपाली भना उदा विद्वान हरु हो जातपत धर्म को कुरा गरेर नाश भेइराखेको नेपाली आमाका सन्तान देश धर्म सँक्रीती र इतिहास लाई किन अझ हानिपुर्या उदैछओ
सबै भेस भाषा धर्म हाम्रो गहना हो यस्को जतन गरओ
एक अर्का को इज्जत गर्न सिकओउ
मै ठुलो भावना मा दुबेर आफु संग्गै देश लाइ पनि नडुबाउ
Before you call “chor” to other, try to look inside yourseft and kill that “chor” 1st.