Posted by: Nepe April 16, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
बिर्खे र भौते, ओर्जिनाल नेपाली गजल यसै साझामा छ कतै, कि त कान्तिपुर फन्टमा, कि त jpg फर्म्याटमा, unicode मा पनि हुनसक्छ । खोजेको, मरिगए फेला परेन । तर यो शाब्दिक अनुवाद भने हुन्छ । ठ्याक्कै माथिको जस्तो छ, अन्तिम शेर बाहेक ।
Read Full Discussion Thread for this article