Posted by: Bhaute April 16, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
स्यान्कान्छा (खोइ दाइ हो कि भाइ हो, जे भे' नि चौतारीको चलन अनुसार नचिने सम्म तिमी नै भनेँ है त ), चिटीक्क पारेर, हतार नअरिकन, बनाइदेउ न त नयाँ चौतारी। समय भा' देखि यसो माथितिर गाम्लेहरुले के के बास्याछन्, सानोतिनो रिसर्च नै अरेर, जस्तो भुन्याछन त्यस्तै बनाइदिए नि हुन्छ। अब हाम्रा गाम का दर्जीदाइले नयाँ कपडा सिलाम्दा बिग्रयो भने " यो त नयाँ फेशन हो सानु-मुख्या " भन्नुहुन्थ्यो के रे। त्यसैले नयाँ नयाँ अस्टाइलको बनाए नि भो, कति एउटै अस्टाइल हेरि राख्नु र। :-) तल माथि परो भने नयाँ अस्टाइल मानम्ला के रे नि त। :P
Read Full Discussion Thread for this article