Posted by: miss_ me April 16, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
बिर्खेजी कविता एकदम राम्रो छ।:) यो मेरो सानो टुक्रा **** आह्वान जनताको रगत हेर, सिंगो समुद्र बनिसक्यो। सुनामी ल्याउने , आँधी अब उठीसक्यो । अब हामी टुक्रा होइन, सिंगो शक्ति बनौ। नबनौ रैती रत्तिभर, अधिकार हाम्रो खोसौ। खोरबाट ब्वाँसोलाई, मैदानमा ल्याएर। फलामे जन्जिर पहिराऔ, स्वतन्त्र, उन्मुक्त भएर।।
Read Full Discussion Thread for this article