Posted by: Birkhe_Maila April 16, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
नुईँटेजी, Optimism = आशावाद् र Optimistic‍=आशावादी unfounded ‍= निरर्थक ? झुठो? खै यसको पक्का नेपाली meaning भन्न सकिन! पोल पोटको कुराले मलाई एऊटा documentry movie को याद आयो 'Cambodia's killing fields' भन्ने! तर नेपालको अहिलेको अवश्था क्याम्बोडियाको त्यतिबेलाको भन्दा अलि भिन्न छ जस्तो लाग्छ! म राजनितिक चिन्तनमा शून्य प्राय छु तर पनि कयौँ समसामयिक घटनाहरुले झक्झकाउँदा कान ठाडो पार्न बाध्य हुन्छु। :)
Read Full Discussion Thread for this article