Posted by: Nepe April 15, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
हाम्रा गाम निम्जर्सीको Douglass ठूलो ईस्कुलाँ Julie Bridgham को "सारी लाका सिपाई" भन्ने भीड्ड्यो देखाउदैछन् यै २६ तारिखाँ । यता हुँदी धेरै नेपाली विद्यार्थी भा नहुँदा छिमेक दक्खिनका विद्यार्थीहरुको एउटा दान कार्यक्रममा पुगेको थिएँ आज, यसो मौका मिले कटुवाली गरिदिम् कि पनि भनेर । दान कार्यक्रम चाहि "आशा" भन्ने फाउन्डेशनको सहयोगार्थ थियो, र थियो डेढ दुई घण्टाको फिल्मी र शास्त्रिय गीत र नृत्यहरु थानिय पर्तिभाहरुको । कटुवालीको माहोल र औसर त मिलेन, तर केही चिनेका भारतिय साथीहरुले उचालेर भन्नुपरो तीनवटा शेर सुनाउने समय पाएँ । मेरा एउटा पुरानो गजललाई हतार हतार हिन्दीमा अनुवाद गरेर सुनाएँ । ए राता मकै, पत्याए त गाँठे तिनले । पछि पो 'यो त अनुवाद हो, ओर्जिनाल त नेपालीमा लेखेको' भन्दा 'हो र ?' पो भन्छन् । तीनवटा शेर सुनाउने समय तोकिदिएको, पाँचवटा शेर सुनाउन भ्याएँ । उदघोषिका रिसाईन् कि भन्या खुशि नै रहिछिन् । यो गजल पनि सान्कान्छोले नदेखिने टेपरिकाटबाट सुनाको लोकगीतको "छड्के सलाम" कै बारेमा छ भने हुन्छ । चौतारीआँ आरअ सुनाम्न मन लागो मेरो पहिलो भन्नुपरो हिन्दीमा अनुवादित छन्द नमिलेको गजल फेरि । आज दोस्तो मैं एक काम करके लौटा उनके बन्द खिडकी को सलाम करके लौटा कई कई दिन मै चुपके से लौटा हुँ पर आज सलाम खुलेआम करके लौटा रास्ते, पेडों, दिबार, चिडीया सबने देखा अपना ईज्जत खुद निलाम करके लौटा उनके गलीका एक चक्कर काटके लौटा हुँ पर लगता है मैं चारों तिरथधाम करके लौटा लोग कहते है मैने कुछ नही किया मेरे आँख से देखो, मैं काम तमाम करके लौटा
Read Full Discussion Thread for this article