Posted by: what more April 15, 2006
;z:q P;P;kL dfwj yfkfn] anfTsf/ u/]sf] v'nf;f
Login in to Rate this Post:     0       ?        
. if true, this is disgusting: काठमाडौं , केहि दिन् अघि मैतिदेबि बाट पक्राउ परेकी महिला पत्रकार लाई सशस्त्र एस एस पी माधव थापा स्वयमले गण भित्रै कुटपिट गर्नलगाई यातनागृहभित्र बलात्कार गरेको खुलासा प्रहरी भित्रैबाट प्राप्त भएको छ । प्रजातन्त्र , लोकतन्त्र बहालीका बिरोधिका रुपमा संपर्ुण्ा जनताहरु मिलेर सशस्त्र एसएसपी माधव थापाको निजीघर जफत गरि कालोमोसो दलेर काठमाण्डौ परिक्रमा नगरि नहुने कठोर णिर्य प्रजातान्त्रीक महिला आयोगमा छलफल भैरहेकोछ। सशस्त्र एसएसपी माधव थापाले यसअघि महिला बन्दीहरुलाई माओवादीको आरोपलगाई पटक पटक यातना दिंदै सेक्सको लागी तयार हुन वाध्य गराएकोकुरा अखिल क्रान्तिकारी महिला बन्दी निसा क्षेत्री,नेबि संघकी दिब्या श्रेष्ठले परेको खण्डमा र्सार्बजनिक टुंडिखेलमै आम्जनताका सामु यथार्त बताउनेकुरा फ्याक्स द्धारा जानकारी गराइकी छन्। प्रहरीभित्र हुने ज्यादती बाहिर ल्याउनेलाई कि त अपांग्ा पारिने चलन छ कि त मारियीन्छन् यसको लेखाजोखा बाहिर पत्रिकामा ल्याइदाको अबस्थामा चारपाटा मुढेर कुटपिटगरेको खबरअहिले कस्लाई थाहा नहोला र बिरबहादुर तामांग -भुपू शसस्त्र प्रहरी
Read Full Discussion Thread for this article