Posted by: Birkhe_Maila April 14, 2006
Login in to Rate this Post:
0
?
हन भाउते के भाओ हो तिम्लाई?
जुन धागाँ नि कि त मुन्टो, अम्ला हल्लाम्छौ कि त कम्फुटार फोर्छौ, हाम्रो मुन्द्रेको रोग लाओ कि के हो?
साँच्चै मुन्द्रे कता हराओ? थेसिस को बेसिस मिलाउने कोशीसमा छ कि के हो!