Posted by: Dada_Giri April 14, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
स्यान्कान्छा: भारि बिसाऊँ, आयो नि चौतारी आयो नि चौतारी मन बिसाउने काँ होला दौँतरी आरुघारिमा, आऊ बस मायालु, दिलको बारिमा आऊ बस मायालु, दिलको बारिमा पिरती: थकाइ मार्ने, भेटियो दौँतरी भेटियो दौँतरी मन बिसाउने आइपुग्यो चौतारी आरुघारिमा, आऊ बस मायालु, दिलको बारिमा आऊ बस मायालु, दिलको बारिमा स्यान्कान्छा: कहाँ प-यो, मायाको घर मायाको घर हाम्रो घर त रुम्जाटार बजार आरुघारिमा, आऊ बस मायालु, दिलको बारिमा आऊ बस मायालु, दिलको बारिमा पिरती: घर त हाम्रो काठमाण्डु शहर काठमाण्डु शहर रहर लाग्छ, घुम्लाई गाउँघर आरुघारिमा, आऊ बस मायालु, दिलको बारिमा आऊ बस मायालु, दिलको बारिमा स्यान्कान्छा: हेर्दा माया चिटिक्कै रैछू नी चिटिक्कै रैछू नी घरजाम तिम्रो छ छैन बा को नि? आरुघारिमा, आऊ बस मायालु, दिलको बारिमा आऊ बस मायालु, दिलको बारिमा पिरती: घरजाम अझै, छैन नि भाऽ को छैन नि भाऽ को ढुकी बसेँ, मायाको दोबाटो आरुघारिमा, आऊ बस मायालु, दिलको बारिमा आऊ बस मायालु, दिलको बारिमा
Read Full Discussion Thread for this article