Posted by: manoj kafle April 14, 2006
Login in to Rate this Post:
0
?
मेरो पनी छ है साथी हो
नयाबरस को शुभकामना फेरी
भुलीगैछस् नभन्नु होला गाथे !
अनी मेरो स्याङ्जा
तिरका सप्पैलाइ नमस्कार छ है
अनी २०६३ को शुभकामन
गाउगाउमा पुगोस् नी फेरी ,,,!
नेपाल भरीका हरेक
लाइ यो सालमा फलीफाप होस
यही सुभकामना !
मैल्: mjkafle@yahoo.com हो !
बाइ बाइ,,,