Posted by: Birkhe_Maila April 14, 2006
SEVEN PARTY OUT FROM THE COUNTRY........
Login in to Rate this Post:     0       ?        
रेड एलर्टले भन्न खोज्नु भएको कुरा कतिको दिमागमा छिर्यो कुन्नि?? वहाँले के भन्न खोज्नुभएको भने- वहाँकै शब्दभावमा - " यो आन्दोलन सान्दोलन जे सुकै भएता पनि, कि त राजाको प्रतक्ष शासन हुनेछ, कि त मावोवादीको! र मावोवादिको शासनले सबै कुरा खत्तम पार्नेछ त्यसैले राजाको शासनलाई स्विकार गरौँ र अब आन्दोलनको कुरा नगरौँ चुप लागेर बसौँ! " निबन्ध लेखेको जसरि रातो अक्षर र अंग्रेजीमा भट्ट्याऊनुभएको हो वहाँले र वहाँकै अन्तिम हरफ (PLEASE SPREAD THIS MESSAGE TO AS MANY AS YOU CAN BEFORE IT'S TOO LATE ) लाई मैले नेपालीमा राख्न खोजेको हो।
Read Full Discussion Thread for this article