Posted by: Bhaute April 14, 2006
Gyanu ko Bilap
Login in to Rate this Post:     0       ?        
मास्टरनी दिदी :-) हजुरका ब्यङ्ग्यहरु पनि पढ्ने मौका मिलिराखेको छ। प्वाक्क बोल्न नमिलेर मात्र हो। :-) गौतम जी, मेरो साझाको यात्रा दादागिरी सँग कवितामा दोहोरी खेलेर सुरुभएको थियो। :-) उतिबेला दादागिरी भन्ने नाम देख्दा कहाँको भुसतिघ्रे हावा रे'छ भनेर जवाफ दे'को। अहिले पढ्दा त लाजै लाग्यो। :-) यहाँ छ मेरो साझको शुरुको यात्रा। :-) - http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=20243
Read Full Discussion Thread for this article