Posted by: barhamasey April 13, 2006
लोकतान्त्रीक कविता कोठा
Login in to Rate this Post:     0       ?        
कति मार्छस् ए ज्ञाने कसाई पुगेन यति रगतले तलाई मर्दा के लिएर जाने बिचार छ? कति गर्छस् निमुखा माथि रजाई एक दिन त सक्केला नि तेरो गोली अनि हेर्छौ के गर्छस् तलाई कसैले मार्दैन, छुदा पनि छुदैन त आफै डराएरै मर्छस् इतिहासले रगत् देखेको छ इतिहासले क्रान्ति देखेको छ देख्नु मात्र के, यिनले नै इतिहास लेखेको छ उज्यालो भैसक्यो ज्ञाने राम्ररी हेर्, तेरो हातले सूर्य छेकेको छ।।।।।।। नेपाल आमा जिन्दावाद।।।।।
Read Full Discussion Thread for this article