Posted by: Bhaute April 13, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
नयाँ बर्ष २०६३ को शुभकामना !!! सबै मित्रहरुलाई। जाँदा जाँदै: पुन्टेदाइ सँगको मेरो झगडालाई आजैका मितिबाट २०६२ ले सँगै लगोस। :-) नेप्चे चैँ जुरेलीको मामाको छोरो भो के रे। सानोमा कम्ति मयाँ अर्दिनथी ल त्यसले नेप्चेलाई। :-)
Read Full Discussion Thread for this article