Posted by: Gautam B. April 13, 2006
Nepal: King Gyanendra calls for elections
Login in to Rate this Post:     0       ?        
ज्ञानेले हरियो घाँस पनि हैन, पराललाई हरियो प्लाष्टिकले बेरेर टाट्नामा फ्याँकेको छ। कस्ले पत्याऊँछ तेस्ता कुरा? संविधानसभामा जाने कुरा त टाढै भो, प्रतिनिधिसभालाई ब्यूँताउने कुराको समेत साईँसूईँ छैन। ज्ञानेको पराल खान अरु त अरु, सूर्य बहादुर बनमारा र पशुपति राणा पनि नजालान्!
Read Full Discussion Thread for this article