Posted by: lina April 13, 2006
Login in to Rate this Post:
0
?
अब के हुन्छ त?? के यो अवस्था म चुनाव सम्भब छ?? माओवादी ले चुनाव हुन देलान???
की फेरी गीरीजा प्रधान मन्त्री हुने अनी फेरी एमालेर काङ्रेस् अपश मा लद्न थाल्ने हुन ? ?