Posted by: Birkhe_Maila April 13, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
यो हितेलाई के भाको हो गाँठे! चौतारिभरि चाइन्जो फोटु राखेर खुट्टो राख्ने ठाम छैन! मेलाँ ग' र आको एसो थकाई मारुम, एउ सर्को तमाखु तानुम भनेर चौतारिमा आयो एसको चर्तिकला देख्नु पर्छ। हप्तादिन जति पइला बाउले भकारिमा राखेओ धान कैले साउलाई बेचेर पैसो बटुलेर शहराँ गा थ्यो के के जाति आन्दोलनको फोटु ल्यार चौतारिनै रङ्गाएछ। कति बाख्राओ पुच्छर खाएको जस्तो छुकछुक छुक छुक अर्न परेओ होला। लु बरु यो काच्चो पात माड्देऊ चिलिम भर्नु परो। ..हुक्का चिलिमले कति दिन रुवाउने हो मया पिरिमले..
Read Full Discussion Thread for this article