Posted by: Yahoooooo April 13, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
चौतारो पनि बस्नै न मिल्ने गरेर फोटो मात्रै छन् त क्या हो?????????? कान्छा अरु पनि सुरिला सुरिला गीत राखन तिम्रो त्यो गीत मेरो बिधुतिय चिठ्ठी (mail) मा धकेलि दिन मिल्छ?????? मिल्ने भए लौ न सानो कान्छा तेति काम गरिदेउ
Read Full Discussion Thread for this article